सर्लाही । मलंगवामा ४ दिनपछि दिउँसोको समयको कर्फ्यू हटाइएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीमा आज बिहान बसेको जिल्ला सुरक्षा समितिको बैठकले दिउँसोको कर्फ्यू हटाउने निर्णय गरेको हो । राति ८ बजेदेखि बिहान ४ बजेसम्म भने कर्फ्यू कायमै राखिएको छ । दिउँसोको कर्फ्यू हटे पनि निषेधाज्ञा जारी छ । मलंगवा नगरक्षेत्र भित्र कुनै प्रकारको भेला…