९५ किलोमिटर बाटोकाे गाडीभाडा ५ हजार !

हुम्ला । हुम्लावासीलाई टिपर चढेर हिल्सासम्म जानु पर्ने बाध्यता छ । चीनको ताक्लाकोटमा कामका लागि हिल्सासम्म जानका लागि हुम्लावासीलाई टिपर चढेर हिल्सासम्म जानु पर्ने बाध्यता रहेको छ । बोलेरो जिप भन्दा भाडा दर कम पर्ने भएको कारण जोखिम उठाएरै भए पनि यात्रुहरू टिपर चढ्नु पर्ने बाध्यता रहेको हो । सिमकोट गाउँपालिका– ७ को चौगानफयाकी स्थानीय…