रित्ता गाग्री बोकेर ‘ए सरकार पानी दे’ भन्दै पाटन पुगे स्थानिय

काठमाडौं । मेलम्चीको पानी ल्याएर काठमाडौंमा वितरण गर्नुपर्ने माग गर्दै उपत्यका संघर्ष समितिले आज पाटन दरबार क्षेत्रमा प्रदर्शन गरेको छ । उपभोक्ताहरु रित्ता गाग्रीसहित ए सरकार पानी दे, पानीमारा राजनीति पार्टी मूर्दाबाद लगायतका विभिन्न नारा लेखिएका पोस्टर र प्लेकार्ड बोकेर नै प्रदर्शनमा सहभागी भएका थिए । काठमाडौं उपत्यका मेलम्ची खानेपानी आयोजनाले मेलम्चीको पानी ल्याउन पहल…