बाँके । बाँकेको भारतसँग जोडिएको सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालले आजदेखि सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रमअन्तर्गत सीमा पैदल गस्ती सुरु गरेको छ। नेपाल–भारत सीमा दशगजामा क्षेत्रमा रहेको ६ सय ५१ नं जङ्गेपिलरबाट सशस्त्र प्रहरी बल नंं ३० बागेश्वरी गणले सशस्त्र प्रहरी निरीक्षक जालन्दर कसीको नेतृत्वमा एक प्लाटुन टोली चौबिसै घन्टा सीमा गस्तीमा तैनाथ रहने गरी…