काठमाडौँ । सामुदायिक शैक्षिक सुधार काकार्यक्रम सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले, काठमाडौँ विश्वविद्यालयसँग नीतिगत सम्झौता गरेको छ । मंसिर २५ गते भएको प्रमुख स्तरीय निर्णयअनुसार उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत बसन्तअधिकारी र विश्वविद्यालयका उपकुलपति डा. भोलाथापाको रोहवरमा आज शिक्षाअधिकारी सीताराम कोइराला र विश्वविद्यालय स्कूल अफ एजुकेसनका डीन प्रा. डा. बालचन्द्र लुइँटेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्…