जब केपी ओलीले बाटो बिराए …

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली बोल्नमा माहिर छन् । आफ्नो बोलीकै कारण सर्वाधिक चर्चाको शिखरमा रहने ओलीले शनिबार भने आफैँले बाटो बिराएका छन् । ओलीले बाटो बिराएको हो कि अन्य कुनै कारणवश ‘बाटो बिराएँ’ भने, त्यो उनै जानून् । तर, उनले आफूले बाटो बिराएको भनेर सार्वजनिक रूपमै माफी मागेका छन्…