चोरी गरी अमेरिका पुर्याएका १६/१७ औं शताब्दीका ४ वटा मूर्ति नेपाललाई फिर्ता

काठमाडौं । विभिन्न कालखण्डमा नेपालबाट चोरी गरी तस्करहरुले अमेरिका पुर्याएका चार वटा पुरातात्विक मूर्तिहरु अमेरिकी सरकारले नेपाल सरकारलाई फिर्ता गरेको छ । न्यूयोर्कस्थित जिल्ला सरकारी वकिलको कार्यालयमा आज विशेष कार्यक्रम गरी नेपाली महावाणिज्य दूतावास मार्फत नेपाल सरकारलाई मूर्ति हस्तान्तरण गरिएको हो । समा दुई वटा भैरव मास्क रहेका छन् भने शिव पार्वती (उमा महेश्वर) र…