मोटरसाइकल दुर्घटनामा परी आमा–छोरीको मृत्यु

मकवानपुर । मकवानपुर मोटरसाइकल दुर्घटना हुँदा आमा–छोरीको मृत्यु भएको छ। बिहीबार दिउँसो १ बजे मकवानपुरगढी गाउँपालिका–२ धवाडीपुलस्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा आमा–छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए। सुकौराबाट कान्तिलोकपथतर्फ जाँदै गरेको प्रदेश ३–०२ –०१२ प ६९११ नं.को मोटरसाइकल आफैं अनियन्त्रित भएर पुलछेउबाट अन्दाजी १० मिटर तल खसेको हो। दुर्घटनामा…