धनगढी । धनगढी उपमहानगरपालिका–४ तारानगरको एक घरबाट नगद सहित सुनका गरगहना चोरी भएको छ । पूजाका लागि पहाड घर डोटी गएका बेला स्थानीय कर्ण बानियाको घरमा चोरी भएको हो । बानियाको घरबाट ८ तोला सुन, दुई लाख नगद, २ तोला चाँदीका गहना चोरी भएको हो । चोरले घरको मुख्य ढोका तोडी पूजा कोठाबाट नगद, दराज…