धनकुटा । धनकुटा पाख्रीबास नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष देवेन्द्र गुरागाइँको घरमा आगलागि भएको छ । सोमबार बिहान १२ः४८ बजेतिर आगलागि भएको हो । आगो नियोजित रुपमा लगाइएको अनुमान गरिएको छ । बाहिरबाट ढोकामा ताल्चा लगाएर थुनिएको अवस्थामा आगलागि भएको थियो । घरभित्रै थुनेर कसले आगो लगायो अहिलेसम्म केही खुलेको छैन। मस्त निन्द्राबाट ब्युँझने…