बालेन नगरको ‘शहरी स्वास्थ्य प्रवर्द्धन कार्यक्रम’,२४ वडामा पूर्वाधार निर्माण सम्पन्न

काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको गौरबको योजना अन्तर्गत महानगरपालिकाका ३२ वटै वडामा शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना गर्ने कार्यक्रम कार्यान्वयनमा लगेको छ । कार्यक्रम अन्तर्गत अहिलेसम्म २४ वडामा पूर्वाधार निर्माणको काम सम्पन्न भइसकेको काठमाडौं महानगरपालिका, स्वास्थ्य सेवा विभागका विभागिय प्रमुख राम प्रसाद पौडेलले बताए । केही वडामा जनशक्ति प्राप्ति र औषधी उपकरण खरिदको…