लगानी सम्मेलनको ‘लोगो’ बनाउदा २५ हजार जित्ने मौका

कैलाली । सुदूरपश्चिम सरकारले आयोजना गर्न लागेको लगानी र विकास सम्मेलनको उत्कृष्ट लोगो बनाउनेलाई पुस्कृत गर्ने भएको छ । फागुन २३ र २४ गते आयोजना गर्न लागिएको सम्मेलनको उत्कृष्ट लोगो तयार गनेलाई २५ हजार ५५५ रुपैयाँले पुरस्कृत गर्ने भएको हो । प्रदेशको आर्थिक मामिला मन्त्रालयले एक सूचना सार्वजनिक गर्दै लोगो निर्माणका लागि प्रतियोगिता गर्न लागेको…