फोहोरको थुप्रोमा जुम्ल्याहा शिशुको शव फेला

सर्लाही । सर्लाहीमा फोहोरको थुप्रोमा २ शिशुको शव फेला परेको छ । मारेर फोहोरमा फालिएको अवस्थामा नवजात शिशुका दुईवटा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। मलंगवा नगरपालिका–९ मा अवस्थित सार्वजनिक सडक छेउमा थुपारिएको फोहोरको थुप्रोमा आइतबार दुई शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दिपेन्द्र पञ्जियारले जानकारी दिए। अन्दाजी ७…