लुम्बिनी । फोहोरमैलाको दीर्घकालीन व्यवस्थापनको विषयमा अध्ययन/अवलोकनका लागि सिद्धार्थनगर नगरपालिकाको टोली भारततर्फ प्रस्थान गरेको छ । नगर प्रमुख इश्तियाक अहमद खाँको नेतृत्वमा उपप्रमुख उमा अधिकारी, वडाध्यक्ष र प्राविधिकसहितको टोली नगरको फोहोरमैलाको दीर्घकालीन व्यवस्थापनका लागि अध्ययन, अवलोकन, नवीनतम अभ्यास, सिकाइ र सिकाइको उपलब्धिका लागि भारतको चण्डीगढतर्फ प्रस्थान गरेको हो । त्यहाँ रहेको आविस्कार केन्द्र, फोहोरमैलाको उचित…