भैरहवा । सियारी गाउँपालिका रुपन्देहीले तिहार, नेपाल संवत तथा छठ पर्वलाई सभ्य र शान्तिपूर्वक रूपमा मनाउन पालिकाबासीलाई आग्रह गरेको छ । गाउँपालिकाले एक विज्ञप्ति जारी गर्दै नेपालीहरूको महान चाड तिहार, नेपाल संवत एवं छठ पर्वलाई सभ्य, शान्तिपूर्ण वातावरणमा आपसमा खुसी साटासाट गरी मनाउन आग्रह गरेको हो । चाडपर्वको समयमा पटाका, आतिशबाजी जस्ता प्रज्वलनशील पदार्थ पड्काउने,…