दसैँमा उपत्यकामा १०३ घटना, दुईको मृत्यु, ११८ घाइते

काठमाडौँ । काठमाडौँ उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) मा यसपालिको दसैँमा तुलनात्मक रूपमा शान्तिपूर्ण वातावरण रहेको पाइएको छ । विगतका तुलनामा दसैँ शान्तिपूर्ण भएको र कुनै ठुला घटना, दुर्घटना नभएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जानकारी दिएको छ । फूलपातीयता आजसम्म केही छिटफुट घटना भए पनि ठुला आपराधिक घटना, चोरी डकैती, तथा दुर्घटना नभएको…