बाँके । जुम्लाको कनकासुन्दरी गाउँपालिका–६ सातबडाकी ४९ वर्षीया कर्मकन्या बुढा क्षेत्रीलाई यतिबेला आफ्नै बारीमा फलेको स्याउ बिक्री गर्न भ्याइनभ्याइ भएको छ । भदौको २६ गतेदेखि उनलाई नेपालगञ्जमा ल्याइएको स्याउ बिक्री गर्न भ्याइनभ्याइ भएको हो । किलोको ११० देखि १४०सम्म जुम्लाको हावापानीमा फलेको स्याउ खान पाइने भन्दै स्याउ किन्न ग्राहक बिहानैदेखि नेपालगञ्जको धम्बौझीमा भेटिन्छन् । बिहान…