बझाङ । २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा १३ वर्षीय नाबालक पक्राउ परेका छन्। छबिसपाथिभेरा गाउँपालिकाकी अल्जाइमर भएकी महिलालाई आइतबार दिउँसो ३ बजे जबरजस्ती करणी गरि फरार भएका नाबालकलाई पक्राउ परेका हुन् । उनलाई प्रहरीले आइतबार साँझ ६ः३० बजे बालुवाटार नजिक पुरानो घरमा लुकेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।…