दर खान गएरका मुख्यमन्त्रीले भने- ११९ वटै पालिकासँग सहकार्य जरुरी छ

चितवन । बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विकास गर्न प्रदेश र स्थानीय सरकारबीच सहकार्य आवश्यक भएको बताएका छन्। बुधबार चितवनको इच्छाकामना–४ कुरिनटारको तीज कार्यक्रममा उनले विकास र समृद्धिका लागि प्रदेश सरकार र स्थानीय सरकारबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे। मुख्यमन्त्री जम्कट्टेलले भने, 'नयाँ नीतिका साथ स्थानीय सरकार र प्रदेश सरकार विकास र समृद्धिमा सँगसँगै जोडिएर…