बाँके । नेपालगन्ज उपमहानगरपालिकाले फोहोर व्यवस्थापनमा विशेष निगरानी सुरु गरेको छ । उपमहानगर भित्र रहेका विभिन्न अस्पताल र निजि क्ल्नििकहरुले स्वास्थ्यजन्य फोहोर जहाँ पायो त्यहि फाल्ने गरेको भन्दै विशेष निगरानी सुरु गरेको हो। उपमहानगरभित्र रहेका अस्पतालहरुदेखि लिएर निजि क्लिनिक र मेडिकल स्टोरहरु समेत सो बारेमा गम्भीर नदेखिएकोले चिन्ता बढेको बताउँदै । नगर प्रमुख प्रशान्त विष्ट…