अतिक्रमणको चपेटामा परेको पुङ्गीखोला

चितवन । भरतपुर महानगरपालिका–२ स्थित रामकृष्ण टोलका रामकृष्ण गुरुङ्ग २०२५ सालमा लम्जुङबाट चितवन झरेका हुन् । त्यतिखेर नारायणगढ क्षेत्रमा फ्याट्फुट घर थिए । उनी हाल बस्दै आएको रामकृष्ण टोल छेऊबाट पुङ्गीखोला फराकिलो हुँदै बग्दथ्यो । आजभोलि त्यो फराकिलो खोला उनले देख्न पाएका छैनन् । खोला साँघुरिँदै गएको छ । अहिले मानिसहरुले खोला मिच्दै गएका छन्…