बस दुर्घटनामा घाईते भएका १६ जनाकै पहिचान खुल्याे

दार्चुला । दार्चुलामा भएकाे बस दुर्घटनामा घाईते भएका १६ जनाकै पहिचान खुलेको छ । घाईते हुनेमा बैतडीको पाटन नगरपालिका १ का १७ वर्षीय लक्ष्मण महरा, अपिहिमाल गाउँपालिका ३ का १७ वर्षीय भरत धामी, दशरथचन्द नगरपालिका ४ का २४ वर्षीय प्रशान्त पौडेल, व्याँस गाउँपालिका ४ का ५४ वर्षीय परमानन्द भट्ट, महाकाली नगरपालिका ५ का ६० वर्षीय…