दाङ । गाउँघरमा कुकरले टोक्दा रेबिज लाग्छ र बहुलाइन्छ भनेर रेबिजविरुद्धको सुई लगाउनुपर्छ भन्ने कथन थियो । तर, यहाँ कुकुरले टोक्दा 'खसी' पार्ने चलन चलेको छ । गाउँका भुस्याहा कुकुरले मान्छे टोक्न थालेपछि दाङको तुलसीपुरमा धमाधम कुकुरहरूको बन्ध्याकरण गर्न थालिएको छ । के बन्ध्याकरण गरेका कुकुरले सिनो नखाने र मान्छे नटोक्ने भन्ने हुन्छ ? मान्छे…