बुटवल । बुटवल उपमहानगरपालिकाको १४औँ नगरसभा अधिवेशन २ वटा विधेयक पारित र २ वटा ऐन संसोधन गर्दै सकिएको छ। नगरसभाको हिउँदे अधिवेशनको पहिलो बैठकमा प्रस्तुत भएका जलश्रोत उपयोग विधेयक २०८० र छाडा पशु चौपाया व्यवस्थापन र नियन्त्रण (गौशाला सञ्चालन) विधेयक २०८० छलफलपछि सर्वसम्मतिले पारित गरेको नगर प्रमुख खेलराज पाण्डेयले जानकारी दिए। यस्तै सभाले नगर शिक्षा ऐन २०७४ र नगर…