पोखराविरुद्ध पहिला ब्याटिङ गर्दै लुम्बिनी

पोखराविरुद्ध पहिला ब्याटिङ गर्दै लुम्बिनी


काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले पहिला ब्याटिङ गरिरहेको छ ।

टीयु क्रिकेट मैदानमा लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

सुरुआती दुवै खेल हारेको पोखरा र एक खेल हारेको लुम्बिनी पहिलो जितको खोजीमा हुनेछन् ।