लुम्बिनीविरुद्ध काठमान्डु १०३ रनमा अलआउट

लुम्बिनीविरुद्ध काठमान्डु १०३ रनमा अलआउट


काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सविरुद्ध काठमान्डु गुर्खाज १०३ रनमा अलआउट भएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डुले १९.२ ओभरमा सबै विकेट गुमाएर १०३ रन बनाएको हो ।