काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौँ गुर्खाजले विराटनगर किंग्सलाई १ विकेटले पराजित भएको छ ।
विराटनगर किंग्सले दिएको ११७ रनको लक्ष्य पछ्याएको काठमाडौँले १८ ओभर १ बलमा ९ विकेट गुमाएर पूरा गरेको हो ।

प्रतिक्रिया