चितवनलाई हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा प्रवेश

चितवनलाई हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा प्रवेश


काठमाडौँ । इलिमिनेटरमा चितवन राइनोजलाई हराउँदै कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।