काठमाडौँ । जनकपुर बोल्ट्स जारी नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल प्रवेश गरेको छ । बिहीबार भएको क्वालिफायर टुको खेलमा कर्णालीलाई पराजित गर्दै जनकपुरले फाइनलमा स्थान बनाएको हो ।
यसअघि नै सुदूरपश्चिम रोयल्स फाइनलमा पुगिसकेको छ । अब शनिबार सुदूरपश्चिम र जनकपुरबीच फाइनल खेल हुनेछ ।
प्रतिक्रिया