काठमाडौं । संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरिएको छ ।
सरकारको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १७ गतेका लागि संसद् बैठक आह्वान गरेका हुन् ।
उक्त दिन दिउँसो २ बजे संसद्का दुवै सदनको बैठक बस्नेछ ।

प्रतिक्रिया