ट्युनिसियाविरुद्ध स्विडेनको एकतर्फी जित

ट्युनिसियाविरुद्ध स्विडेनको एकतर्फी जित


काठमाडौं। फिफा विश्वकप २०६ अन्तर्गत स्विडेनले सहज जित निकालेको छ।
भर्खरै सम्पन्न खेलमा स्विडेनले ट्युनिसियालाई ५–१ गोलले हराएको हो।

स्विडेनलाई फराकिलो जित दिलाउन यासिन अयारीले दुई तथा अलेक्जान्डर इसाक, भिक्टर ग्योकेरेस र माटियास स्वानबर्गले एक–एक गोल गरे।