काठमाडाैं – नेपाल र बङ्गलादेशबीच जारी साफ महिला च्याम्पियन्सिपको फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहितका उच्च पदस्थ अधिकारीहरू दशरथ रंगशालामा पुगेका छन् ।
ओलीसहित मन्त्रीहरू प्रकाशमान सिंह, मानवीर राई र तेजुलाल चौधरी पनि फाइलन भिडन्त हेर्न दशरथ रंगशालामा छन् । ओली मैदानमै पुगेर खेलाडीहरूको हौसला बढाएका थिए ।
प्रतिक्रिया