प्रधानमन्त्री वालेन्द्र शाहलेबोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री वालेन्द्र शाहलेबोलाए मन्त्रिपरिषद् बैठक


काठमाडौ । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्‌को बैठक बोलाएका छन् । प्रधानमन्त्री शाहले आज दिउँसो २ बजे मन्त्रिपरिषद्‌को बैठक राखेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बस्नेछ ।