काठमाडौं जिल्ला अदालतले २ वर्ष पुराना मुद्दा फछ्र्यौट गर्ने

हाल उक्त अदालतमा २ हजार ९ सय ८७ वटा दुई वर्ष पुराना मुद्दा छन् ।

सञ्जय भण्डारीविरूद्ध जन्मकैदको माग गर्दै मुद्दा दायर

सरकारी वकिलको कार्यालयले दायर गरेको मुद्दामा अभियुक्तलाई जीवित रहेसम्म कैद हुनेगरी जन्मकैदको माग गरिएको छ।

कालोबजारी रोक्न मन्त्री आफैँ निस्किए अनुगमनमा

उद्योगले भने कच्चा पदार्थ आयात गरेर प्रशोधन गर्ने अनुमति लगेरमात्रै बाहिरबाट चामल ल्याइएको जनाएको छ।

इजरायलबाट १० विद्यार्थीको शव कहिले आउँछ ?

हमास समूहको आक्रमणबाट घाइते भई उपचारका क्रममा रहेका ४ जनामध्ये २ दिनअघि डिस्चार्ज भएका १

कालापानीको मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न जनमोर्चाको माग

अध्यक्ष चित्रबहादुर केसीले आज ९असोज २६ गते० एक विज्ञप्ति प्रकाशित गरी नेपाललाई पूर्व जानकारी नगराई

द्रूत बस : ३ करोडको रातो रंग १० दिनमै उप्कियो

भदौ दोस्रो साता काठमाडौंको कुनै ठाउँमा दु्रत बस सेवा सञ्चालन गर्ने निर्णय प्रधानमन्त्री कार्यालय तहबाट

नेपालमा भन्दा भारतमा भोकमरी धेरै

दक्षिण एसियामा नेपालभन्दा अगाडि श्रीलंका ६० औं स्थानमा छ । भारत १११ औं स्थानमा पुग्दै

कृष्ण पहाडी सहित १६ जना अधिकारकर्मी पक्राउ

प्रदर्शनमा समाजका संस्थापक कृष्ण पहाडी सहितका अधिकारकर्मी सहभागी थिए । उनीहरुले निषेधित क्षेत्र तोडेको भन्दै

चिलिमे इन्जिनियरिङले आइपिओ निष्कासन गर्दै, कहिलेबाट

कम्पनीले सर्वसाधारणका लागि २ लाख ९७ हजार ५०० कित्ता आइपिओ निष्कासन गर्ने तयारी गरिरहेको छ।

गाउँमा घर लिप्ने, माटो खन्ने प्रचलन हराउँदै गयो

पछिल्लो समय गाउँमा घर लिप्ने माटो खन्ने प्रचलन हराउँदै गएको छ। मौलिक घरहरू पनि बिस्तारै