बसपार्कमा नगर विकास कोष काठमाडौंले ७० प्रतिशत र इटहरी उपमहानगरपालिकाको ३० प्रतिशत लगानी रहनेछ।
श्रीमती आफ्नै घरको बिस्तरामा र श्रीमान् अर्को कोठामा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ।
पञ्चायतकालमा झापा जिल्ला पञ्चायतको सभापति र युवक सङ्गठनको सभापतिसमेत बनेका उनी केही समय पञ्चायतको समर्थक
सहकारीका लेखा संयोजक मनराज उपाध्यायले उद्योग सञ्चालनमा आइसकेकाले तत्कालै तेलको ब्राण्डिङ, प्याकेजिङ गरी बजारमा ल्याउन
नगरपालिका कार्यालयमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले स्थापना भएदेखि पहिलो
परिवारले होटलका दुई जना सञ्चालकविरूद्ध जाहेरी दिएका थिए। यसअघि ललिता भण्डारीलाई प्रहरीले पक्राउ गरिसकेको थियो।
रोजगारीका लागि कोरिया गए पनि ६ महिनामै फर्कनुपरेको र पुनः जापान जाने तयारी गरे पनि
सुनको भाउ सोमबार ४०० रुपैयाँ र आइतबार ६०० रुपैयाँले घटेको थियो ।
सिरहा नगरपालिका–८ का रोशनकुमार यादवले सञ्चालन गरेको नेपाल आइरन स्टोर एन्ड जनरल सप्लायर्सबाट विद्यालयमा निर्माण
उनीमाथि नगरपालिका भित्र रहेका विद्यालय व्यवस्थापन समिति तथा शिक्षकहरूसँग अभद्र व्यवहार गरेको, शिक्षकहरूबाट कमिसन लिएको,