उनका अनुसार ती जमिनमा समूहगतरुपमा खेती गर्न चाहनेहरुका लागि सूचना जारी गरिँदैछ ।
हत्याबारे सुक्ष्म अनुसन्धान जारी राखेको प्रहरीले मृतककी छिमेकी ४३ वर्षीय बीरबहादुर तामाङलाई पक्राउ गरेको हो
वडाध्यक्ष चौधरीलाई भन्सार क्षेत्रमा रुख काटेर तस्करी गरेको आरोपमा पक्राउ गरिएको हो।
उक्त गोदाममा करिब ७० हजार किलो चिनी भण्डारण गरेको भेटिएको हो ।
यससँगै बागमती प्रदेशभित्रका क्यान्सरका बिरामीले उपचार गर्दा रु एक लाख ५० हजार बराबरको औषधि उपचार
अनि निजी सुरक्षाकर्मीका रुपमा खटिएका नगर प्रहरी रामहरि कार्कीलाई अभियन्ता ईः लाई बोलाउन पठाए ।
पहिले परम्परा रुपमा आलु, कोदो, जौ खेतीबाट राम्रो आम्दानी नहुने भएपछि किसानले दशकयता स्याउ खेती
खप्तडछेडेदह गाउँपालिकाबाट दुईजना स्वास्थ्यकर्मी पठाइसकेको र जिल्ला स्वास्थ्य कार्यलयबाट औषधिसहितको टोलि पठाउन लागेको उनले बताए।
राति ८ बजेदेखि बिहान ४ बजेसम्म भने कर्फ्यू कायमै राखिएको छ ।
उनले फुटपाथको समस्या समाधान गर्न महानगरलाई कसैको दबाब आवश्यक नरहेको पनि बताएकी छन्।