न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेकोप्रति बारको असन्तुष्टि

काठमाडौ । नेपाल बार एशोसिएशनले न्याय परिषद् नियमावली, २०७४ ९पहिलो संशोधन २०८०० को खारेजी माग

सर्लाहीमा टिपरले ठक्कर दिँदा कांग्रेस नेता अधिकारीको मृत्यु

सर्लाही । सर्लाहीमा टिपरले ठक्कर दिँदा एकजना कांग्रेस नेताको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गमा पर्ने

प्रतिकूल मौसमले देशका अधिकांश स्थानमा हवाई सेवा प्रभावित

काठमाडौं । काठमाडौंसहित देशका अधिकांश स्थानमा रातिदेखि निरन्तर पानी परिरहेको छ । निरन्तरको वर्षाले सडकमार्ग

चितवनको पन्ध्रकिलोमा ठोकियो १६ जना सवार माइक्रो बस ट्यांकरसँग

चितवन ।  नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ पन्ध्रकिलो भन्ने ठाउँमा माइक्रो बस र दूध

अरिंगालले टोकेर चार जना घाइते

लमजुङ । जिल्लाको बेँसीसहर नगरपालिका-३ मा रहेको गाउँसहर माध्यमिक जाँदै गर्दा बाटोमा अरिंगालले टोकेर चारजना

स्वास्थ्यमन्त्री पौडेल र मालदिभ्सका स्वास्थ्यमन्त्री खलीलबीच भेट

काठमाडौँ । इन्डोनेसियाको भ्रमणमा रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र मालदिभ्सका स्वास्थ्यमन्त्री अब्दुल्ला खलीलबीच

काटिसकेको धान तत्काल भित्राउन अनुरोध

काठमाडौँ । मौसमविद्‌ले भारी वर्षाको प्रक्षेपण सार्वजनिक गरेपछि कैलालीको धनगढी उपमहानगरपालिकाले धान काटिसकेको भए तत्काल

अधिकतम मूल्यभन्दा बढीमा सामान बिक्री गरे महानगरले कारबाही गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरभित्र सञ्चालित खुद्रा तथा थोक पसलबाट अधिकतम मूल्यभन्दा बढीमा सामान बिक्री

घटस्थापनादेखि पूर्णिमासम्म ढुवानी गर्ने सवारी साधन चलाउन नपाइने

सवारीसाधन १७ असोज (घटस्थापना) देखि पूर्णिमासम्म चलाउन नपाइने भएको छ । यो निर्णय नारायणगढ-काठमाडौँ रुटका

एनआईसी एसिया बैंकका ग्राहकलाई बुद्ध एयरको टिकटमा ८ प्रतिशतसम्म छुट

काठमाडौं- एनआईसी एसिया बैंकका ग्राहकले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशतसम्म छुट पाउने भएका ५न्।