सेलेब्रिटी क्रिकेट महोत्सव हुँदै

काठमाडौँ मनोरञ्जनसहित राष्ट्रिय एकता र गौरवको भावना जगाउने उदेश्यले आगामी सनिबार सेलेब्रिटी क्रिकेट महोत्सव ‘क्रिकेट उत्सव २०२५’ हुने भएको छ। पाकिस्तान दूतावासकाे क्रिकेट मैदान, धुम्बाराहीमा उत्सव हुन लागेको हो। भिएस नेटवर्कको आयोजनामा हुने २० ओभरको मैत्रीपूर्ण खेलमा चलचित्र, संगीत, सञ्चार, कला, मनोरञ्जन र खेलकुद क्षेत्रका चर्चित व्यक्तिहरू सहभागी हुने जनाइएको छ। आयोजकका अनुसार ‘क्रिकेट उत्सव…