ह्वाङ इनबियोम र ओएच ह्योङयुको गोलले दक्षिण कोरियाको सानदार पुनरागमन

काठमाडौं । दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै दक्षिण कोरियाले चेक रिपब्लिकलाई २-१ को जितसहित फिफा विश्वकप २०२६ को सुरुवाती खेलमा सुखद शुरुआत गरेको छ । मेक्सिकोको ग्वाडालजारा रंगशालामा शुक्रबार भएको समूह ‘ए’ को खेलमा दक्षिण कोरियाले दोस्रो हाफमा १४ मिनेटको अन्तरमा दुई गोल गर्दै जित हासिल गरेको हो । चेक रिपब्लिकले भने सुरुवाती अग्रता जोगाउन…