काठमाडौं । ट्युनिसियाले फिफा विश्वकप २०२६ को पहिलो खेलमै लज्जास्पद हार व्यहोरेपछि मुख्य प्रशिक्षक साब्री लामुचीलाई पदबाट हटाएको छ । यससँगै उनी विश्वकप इतिहासमै पहिलो खेलपछि बर्खास्त हुने पहिलो मुख्य प्रशिक्षक बनेका छन् । समूह ‘एफ’ अन्तर्गत आइतबार मेक्सिकोको ग्वाडालुपेस्थित एस्टाडियो मोन्टेरेमा भएको खेलमा स्विडेनसँग ट्युनिसिया ५–१ गोलअन्तरले पराजित भएको थियो । हारलगत्तै लामुचीलाई बर्खास्त…