नेपाल ‘ए’ ओमानसँग पराजित

काठमाडौं । एकदिवसीय बाइल्याटरल क्रिकेट सिरिजमा नेपाल 'ए' ओमानसँग पराजित भएको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपाल ओमानसँग ७० रनले हारेको हो । ओमानले दिएको २८१ रनको लक्ष्य पछ्याएको नेपाल ४४.४ ओभरमा अलआउट हुँदै २१० रनमै रोकियो । नेपालका लागि इशान पाण्डे र कप्तान अनिल साहले अर्धशतकीय पारी खेले । इशानले…