काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणका खेल सकिएसँगै आज कुनै खेलको तालिका छैनन् । बुधबार इलिमिनेटर र पहिलो क्वालिफायरका दुई खेल हुँदै छन् । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा इलिमिनेटर खेल चितवन राइनोज र कर्णाली याक्सबीच बिहान ९ बजे सुरु हुनेछ । अंक तालिका अनुसार चितवन तेस्रो स्थानमा रहेको छ भने चौथो स्थानमा…