स्कटल्याण्डसँग नेपाल पराजित

काठमाडौँ । १९ वर्ष मुनिको महिला विश्वकप क्रिकेटमा नेपाल स्कटल्याण्डसँग पराजित भएको छ । यससँगै नेपालले सुपर सिक्समा पुग्ने अवसर गुमाएको छ । अघिल्लो खेलमा नेपाल बांङ्लादेशसँग पनि पराजित भएको थियो । बांगीस्थित युएसडी–युकेएम ओभलमा टस जितेर ब्याटिङ रोजेको नेपालले १८.५ ओभरमा सबै विकेट गुमाएर ७३ रन बनाएको हो । ७४ रनको विजय लक्ष्य स्कटल्याण्डले…