काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीले सदन नखोलेर भंग भइदिए अध्यादेशबाट शासन चलाउँथे भन्ने ढंगले अघि बढेको बुझेपछि सदन खोल्न तयार भएको बताएका छन् । अखिल नेपाल ट्रेड युनियन महासंघ केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै पार्टीभित्रबाटै नबुझेर आफू विरुद्ध घेराबन्दी गरेको गुनासो गरेका हुन्।कहिले तपाईँहरूले सोच्दा मानौँ परिस्थिति…