‘देश बन्नु ठूलो कुरा हो, जस्तोसुकै त्याग गर्न तयार छु: रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले देश निर्माणको लागि आफूले जस्तोसुकै त्याग गर्न तयार रहेको बताएका छन् । जेलबाट रिहा भएपछि पहिलो पटक सार्वजनिक रूपमा बोल्दै उनले व्यक्तिगत महत्वाकांक्षा भन्दा देशको हित ठूलो भएको जोड दिए । शनिबार चितवनको चौबिसकोटीमा आयोजित सभालाई सम्बोधन गर्दै लामिछानेले भने, ‘मलाई केही पनि चाहिएको छैन…