काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दैछ । आज बिहान साढे ८ बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपा बस्ने गरि बैठक बोलाएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थिति हुने पौडेलले जानकारी दिए । कांग्रेसले जारी संसदको अवरोध र बजेटको विषयमा छलफल…