राजेन्द्र गौतमले लिए उम्मेदवारी फिर्ता

काठमाडौँ । नेकपा एमालेका नेता राजेन्द्र गौतमले उपमहासचिवबाट उम्मेदवारी फिर्ता लिएका छन् । पार्टीको ११औँ महाधिवेशनअन्तर्गत सोमबार उनले स्वतन्त्र रुपमा उपमहासचिव पदमा उम्मेदवारी दिएका थिए । उनले सामाजिक संञ्जाल फेसबुकमार्फत उम्मेदवारी फिर्ता लिएको जानकारी गराएका हुन् । उनले भनेका छन्, ‘पार्टीको एघारौँ महाधिवेशनको आज चौथो दिन हो । राष्ट्रिय संकट, चौतर्फी घेराबन्दीको बीचमा भएको यो…