एमाले नेतृत्व चयनको प्रक्रियाः सात घण्टामा ७२० मत खस्यो

  काठमाडौं। नेकपा एमालेको ११औं महाधिवेशनका क्रममा नयाँ नेतृत्व चयनका लागि आज विहानबाट भएको मतदान प्रक्रिया निकै सुस्त भएको छ। साँझ साडे ४ बजेसम्ममा ७ सय २० मत मात्र खसेको छ। सात घण्टामा यति न्युन मत खसेपछि मतदान कार्य बुधबार १२ बजेसम्म पनि नसकिने निश्चित भएको छ। बिहान करिब साढे ९ बजेबाट मतदान सुरु भएको…