काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनअन्तर्गत महासचिव पदमा शंकर पोख्रेलको विजय निश्चित भएको छ। निर्वाचन प्रक्रियाबाट प्राप्त पछिल्लो मतपरिणामअनुसार पोख्रेलले १ हजार २ सय २८ मत हासिल गरेका छन्। उनका प्रतिस्पर्धी सुरेन्द्र पाण्डेले ९ सय ९९ मत प्राप्त गरेका छन्। औपचारिक घोषणा हुन भने बाँकी छ। यसअघि अध्यक्ष पदमा केपी शर्मा ओली भारी मतका…