सभापतिले देउवाले रोकेपनि सबै निर्वाचन क्षेत्रमा रूपान्तरण अभियान गर्ने घोषणा

काठमाडौं । नेपाली कांग्रेसले संगठन सुदृढीकरणका लागि गर्ने भनेको ‘समुदायमा कांग्रेसः राष्ट्रव्यापी अभियान’ स्थगित गरेपछि रूपान्तरण पक्षले देशैभर प्रतिनिधि सभा क्षेत्र केन्द्रित कार्यक्रम घोषणा गरेको छ । गत साउन १० मा सकिएको केन्द्रीय समिति बैठकले भदौ १० गतेदेखि भदौ २४ गतेसम्म राष्ट्रव्यापी अभियान चलाउने निर्णय गरेको कांग्रेसले तत्कालका लागि अभियान स्थगित गरेपछि रूपान्तरण पक्षधरले काठमाडौंमा…